खेलकुद

वाटर स्पोर्ट्स नेपाललाई प्रथम राष्ट्रिय ड्रागन बोट रेसको उपाधि ( फोटो सहित)

लेखनाथ , १२ चैत्र । यहि चैत्र ११ र १२ गते लेखनाथको बेगनासतालमा सञ्चालित प्रथम राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिताको उपाधि वाटर स्पोर्ट्स नेपाल र नेपाल र्याफ्टिङ एजेन्सी एसोसिएसन (नारा)