राशिफल

दैनिक राशिफल

Spread the love

वि.स.२०७५ साल जेठ १८ गते ,शुक्रबार । इश्वी सन २०१८ जुन १ तारिख। नेपाल संवत ११३८ , अधिक ज्येष्ठ शुक्लपक्ष त्रितीया तिथि
पं कृष्ण प्रसाद लामिछाने

मेष ः सामाजिक परिवेश सकारात्मक नवन्दा मन खिन्न हुनेछ ।
वृष ः आर्थिक पक्षमा अप्ठेरो महशुष, दिन चिन्तनमय हुनेछ ।
मिथुन ः वौद्धिक स्तर र न्यायिक स्तर सफल, शिक्षा क्षेत्रमा सफल ।
कर्कट ः खेलकुदमा मन जानेछ, दिएको धन हात लाग्नेछ ।
सिंह ः पैतृक सम्पतिमा खट्पट् हुनेछ, आमाको स्वास्थ्यमा सुधार ।
कन्या ः स्वास्थ्यपचारमा खर्च हुनेछ, घरायसी कामकाजमा मन जानेछ ।
तुला ः वित्तिय संघ संस्थामा अनुदानमा धन खर्च, कार्य गोपनियतामा गर्नुपर्ने ।
वृश्चिक ः धार्मिक कार्यमा सामेल हुनुपर्नेछ , दिएको धन हात लाग्नेछ ।
धनु ः पशु चौपायमा हानी, साझेदारी कार्यमा हात नहाल्नु होला ।
मकर ः दाम्पत्यमा खट्पट् , स्वास्थ्यमा सुधार, श्रीमतीको स्वास्थ्यले सताउने ।
कुम्भ ः आर्थिक कारोवारले आफन्तमा खट्पट्, सन्तानको चिन्ता ।
मिन ः खेलकुद र मनोरञ्जनमा दिन वित्ने, वादविवादमा सफल ।

Related Articles

Check Also

Close
Close