समाचार

१२ वर्ष मुनि र ६० वर्षमाथिका नागरिकलाई घरबाहिर ननिस्किन अनुरोध

Spread the love

श्रावण १८, काठमाडौं । सरकारले १२ वर्ष मुनिका बालबालिका र ले ६० वर्ष माथिका ज्येष्ठ  नागरिकहरुलाई घरबाहिर ननिस्किन अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले  नोभेल कोरोना संक्रमणको जोखिम बढेको काठमाडौंसहित बढी संक्रमण देखिएका स्थान वा जिल्ला र जनघनत्व भएका क्षेत्रहरुमा बालबालिका र ज्येष्ठ नागरिक घरबाहिर ननिस्कन अनुरोध गरेका हुन् ।

उनका अनुसार संक्रमणबाट जोगिन व्यक्ति स्वयंले सावधानी अपनाउनुपर्ने भन्दै यस्तो आग्रह गरेका हुन् ।

Related Articles

Close