भोलिदेखि निर्वाचन आचारसंहिता लागु नहुने

गाउँले मिडिया
  • ख-
  • ख+

काठमाडौं । निर्वाचन आयोगले भोलिदेखि निर्वाचन आचारसंहिता लागु नरहने जनाएको छ  । आइतबार आयोगले गएको असोज १२ गतेदेखि लागु रहेको आचारसंहित भोलि देखि निष्क्रिय हुने जानकारी दिएको हो ।

समानुपातिकसहित निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएपछि आयोगले आचारसंसहिता निष्क्रिय भएको जनाएको छ ।

गएको मंसिर ४ गते देशैभर एकैपटक प्रतिनिधि र प्रदेशसभाको निर्वाचन भएको थियो । विवादका कारण केही क्षेत्रमा भने पछि पुन: मतदान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी