मनोरञ्जन

चर्चा नायिका जरीन खानको, जो देखिइन् ‘अक्सर २’ मा अहिलेसम्मकै बोल्ड सिनमा(भिडियो)

Spread the love

एजेन्सी । बलिउड सुन्दरी नायिका जरीन खानको चर्चा बलिउडमा पछिल्लो दिनमा बढ्दै गएको छ । नायिका जरीन खानले अभिनय गरेको फिल्म ‘अक्सर २’को रिलिज डेट नजिकिँदै जाँदा पनि उनको चर्चा चल्न थालेको छ । अझ पहिलो ट्रेलर सार्वजनिक भएसँगै जरिन माथी निर्माता निर्देशकको मात्रै होइन दर्शकहरुको पनि नजर बढ्न थालेको हो । चलचित्रको दोस्रो ट्रेलर पनि सार्वजनिक गरिएसँगै उनको चर्चा चरम उत्र्कसमा छ ।

ट्रेलरमा चलचित्रको सस्पेन्स थ्रिलर बिषय खुलाइएको छ । बोल्ड सिन मार्फत दर्शकको मनमा राज गर्दै आएकी खान अहिले फेरी बोल्ड दृख्यका कारणले चर्चामा छिन् । खानका अलवा चलचित्रमा चर्चित टिभी अभिनेता गौतम रोडे, मोहित मदान, र अभिनव शुक्ला पनि मुख्य भुमिकामा छन् । खानले चलचित्रका लागि गौतम र मोहितसँग केही रोमान्टिक सिन दिएकी छन् ।

Related Articles

Close