रोचक

जनावरसँग सेक्स देखि आमाकै अगाडी छोरी-ज्वाइको सुहागरातसम्म, यी हुन् संसारका २५ बिचित्रका सेक्स कानून(भिडियो सहित)

Spread the love

एजेन्सी, यो संसार विचित्र कुराहरुले भरिएका छन् । संसारको विभिन्न स्थानमा कानून पनि भिन्न छन् र तीमध्ये केही कानून न निकै अचम्मका छन् जसबारे थाहा पाउँदा हामी सबैलाई अचम्म लाग्छ । आज हामी तपाईंलाई सेक्ससँग जोडिएका यस्तै २५ विचित्र कानूनबारे जानकारी दिँदै छौं ।

स्तनमा चुम्न रोकः
१. एरिजोनामा एक व्यक्तिले आफ्नो घरमा २ भन्दा बढि डिल्डो (कृत्रिम लिङ्ग) राख्ने अनुमती छैन ।
२. वासिङ्टन डीसीमा मानिसहरु एउटा मात्र पोजिशन – मिशनरी पोजिशनमा सेक्स गर्ने अनुमती छ ।
३. फ्लोरिडामा कुनै पनि व्यक्तिले आफ्नी श्रीमतीको स्तन चुम्ने अनुमती छैन ।

Related Articles

Close