समाचार

लेखनाथको सैनिकमा बम डिस्पोज

लेखनाथको सैनिकमा बम डिस्पोज
लेखनाथ, ५बैशाख ।
पोखरा महानगरपालिका वडा नं.२९ सैनिक वस्तीको नवदुर्गा मन्दिर चोकमा सकेट बम फेला परेको छ । स्थानीयले शंकास्पद बस्तु देखे पछि सुरक्षा निकालयलाइ खबर गरेका थिए । काली भन्झन इन्जिनियरिङ गण पोखराले उक्त सकेट बम डिस्पोज गरेको छ भने कुनै अप्रिय घटना भने नघटेको बताइएको छ ।

Related Articles

Back to top button
%d bloggers like this: