मनोरञ्जनफोटो

मिस क्विन लेकसिटीको फाइनल असोज २४ गते हुने

लेखनाथ १७ असोज
तुल्सी मिडिया प्रा ली को आयोजना र लेखनाथ मिडिया हाउसको सहयोगमा पहिलो सस्करणको मिस क्विन लेकसिटी २०१९ यही असोज २४ गते हुने भएको छ । पोखरा र लेखनाथ क्षेत्रका१६ वर्ष देखी २५ वर्ष सम्मका १३ जना कार्यक्रमको फाईनलका सहभागी रहेको आयोजकले जानकारी दिए ।
आफू भित्र लुकेको प्रतिभा प्रस्फुटन गर्ने एउटा उच्च स्थान रहेको स्थानियहरुले वताएको छन् । मिस क्वि लेकसिटीले २ लाख १७ हजारको सुजुकी स्कूटर पाउनुका साथै अन्य धेरै पुरस्कार पाउने छिन् । त्यसै गरी दोस्रो र तेस्रो हुनेले थाइल्याण्ड टुर पुरस्कार पाउने छन् । लेखनाथ महोत्वस हुने चौरमा हुन लागेको कार्यक्रम नेपालमा नै पहिलो पटक खुल्ला चौरमा हुन लागेको आयोजकले वताएका छन् ।

Related Articles

Back to top button
%d bloggers like this: