अर्थ खबर

सन्राईज बैंकको प्रभातफेरी कार्यक्रम सम्पन्न

पोखरा, २५ असोज । सन्राइज बैंकले आफ्नो १२ औं वार्षिक उत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । यस बैंकको पोखरा न्युरोड शाखा बाट सुरु भई, सभागृहचोक, श्रृजनाचोक, सिद्घार्थचोक, बिन्धवासिनी मन्दिर परिसर हुदैं बैंकको गण्डकी प्रादेशिक कार्यालय बगरमा अन्त्य भएको कार्यक्रममा बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो । प्रभातफेरी कार्यक्रम, बैंकिङ साक्षरता सम्बन्धी जानकारी प्रदान गरिने प्लेकार्ड तथा व्यानरको साथमा सम्पन्न गरिएको थियो ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: