मनोरञ्जनअर्थ खबररोचकफोटो

लालुपाते लोक गीत अब बजारमा

ऋषिराम रानाभाट
पोखरा, ७ पुष ।
शुभारम्भ डिजिटल म्यूजिक प्रा.लि.ले हालै मात्रै नेपाली लोक गीत लालुपाते बजारमा ल्याएको छ । प्रकास तिवारी र पूर्णकला विसीको आवाज रहेको उक्त

गीतको लय र शब्द संकलन पनि प्रकास तिवारीको रहेको छ यो गीतको संगीत संयोजन योगेस काजीले गरेका छन् । कोरियो ग्राफर एवम् निर्देशक प्रकाश भट्टले गरेको उक्त लोग गीतमा महेन्द्र गौतम र करिश्मा ढकालको अभिनय रहेको छ ।
विशद्ध नेपालीको संस्कृति झल्कने विशुद्ध नेपाली मौलिक लोक गीत तयारी गरीएको गायक प्रकास तिवारीले बताए ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: