समाचार

पुस १५ गते मंगलबार सार्वजनिक बिदा

पोखरा, ११ पुस । गण्डकी प्रदेश सरकारले पुस १५ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषदको बुधबारको बैठकले बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री रामशरण बस्नेतले जानकारी दिए । तमु समुदायको ठूलो पर्व ल्होसारको अवसरमा विदा लिएको उनले बताए ।

Related Articles

Back to top button
%d bloggers like this: