समाचार
लकडाउन खुकुलो बनाउने मन्त्रिपरिषद्को निर्णय

जेठ २८ काठमाडौं । मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाएर जनजीवन सहज बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको एक मन्त्रीले बताए ।
उनका अनुसार बिहीबार ३ बजे लकडाउनको मोडालिटी सार्वजनिक गरिनेछ ।