
पोखरा, भदौं ११ गते । पोखरामा बिहीबार दिउसो भूकम्प गएको छ । बिहीबार दिउसो ५ :३० बजे पोखरा आसपासमा भूकम्पको धक्का महसूस भएको हो ।
भूकम्प मापन केन्द्रका अनुसार बिहीबार ५ बजेर २७ मिनेट जाँदा कास्कीको हेम्जालाई केन्द्रविन्दु बनाएर ३.१ रेक्टर स्केलको भूकम्प गएको हो ।
भुकम्पको धक्का पोखरा आसपासमा महशुष गरिएको छ ।