समाजस्थानीय

पोखराको हेमजा केन्द्रविन्दु भएर भुकम्पको धक्का

पोखरा, भदौं ११ गते । पोखरामा बिहीबार दिउसो भूकम्प गएको छ । बिहीबार दिउसो ५ :३०  बजे पोखरा आसपासमा भूकम्पको धक्का महसूस भएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार बिहीबार  ५ बजेर २७ मिनेट जाँदा कास्कीको हेम्जालाई केन्द्रविन्दु बनाएर  ३.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

भुकम्पको धक्का पोखरा आसपासमा महशुष गरिएको छ ।

Related Articles

Back to top button
%d bloggers like this: