समाजस्थानीय

स्वास्थ्य मापदण्ड अपनाएर महानगरका विद्यालयले परिक्षा सञ्चालन गर्न सक्ने

पोखरा, ८ बैशाख ।
पोखरा महानगरपालिकाका विद्यालयहरुले स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न सक्ने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा महानगरपालिका शिक्षा महाशाखाको निर्णयसँगै विद्यालयले पूर्व निर्धारण गरिएका विद्यालय तहका परीक्षाहरु स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने महानगर शिक्षा महाशाखा पोखराले जनाएको छ ।

बुधबार पोखरा महानगर शिक्षा शाखाले आधिकारिब वेबसाईटमा सूचना प्रकाशीत गर्दै उक्त जानकारी दिएको हो । शिक्षा शाखाले ७ वटा बुँदा तयार पारेर पोखरा महानगका सम्पूर्ण विद्यालयहरुको ध्यानकर्षण गराउँदै स्वास्थ्य मापदण्ड अपनाएर परिक्षा सञ्चालन गर्न पाउने जनाएको छ ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: