Site icon Gaule Media ::

ओली पुनः प्रधानमन्त्रीमा नियुक्त,सपथ भोलि

३० वैशाख, काठमाडौं ।  केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनः नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई ठूलो दलको हैसियतमा पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

उनी संविधाको धारा ७६ (३) अनुसार नियुक्त भएका हुन् । विपक्षी गठबन्धले धारा ७६ (२) अनुसार बहुमतको प्रक्रिया अघि नबढाएपछि उनलाई नियुक्त गरिएको हो । बहुमतको सरकार गठनका लागि बिहीबार राति ९ बजेसम्मका लागि समय तोकिएको थियो ।

Exit mobile version