समाजस्थानीय

लायन्स क्लव युनाईटेड चौतारीद्धारा हुईल चियर वितरण

लेखनाथ,१३असार।
उमेरले ८२ वर्ष पुगेकी पोखरा २६ निवासी तुलसीदेवि तिमिल्सेनालाई आफनै खुट्टाले हिडडुल गर्ने मन हुदा हुदौ पनि बाथरोगका कारण घरमै वस्न बाध्य भईरहेको अवस्थामा उनको ईच्छालाई पुरा गरिदिएको छ लायन्स क्लव अफ युनाईटेड चौतारीले ।
जिवनमा आफनै खुट्टाले कति उकाली र ओरालीहरु हिडिसकेकी तिमिल्सेनालाई अहिले आफनै आगन पनि बिरानो भएको अवस्थामा लायन्स क्वले प्रदान गरेको हुईलचियरमा वसेर आफनै घर आगन वरपर डुल्न पाउने भएपछि वरदान सावित भएकोमा खुसि सुनाउछिन् ।
लायन्स क्लव अफ युनाईटेड चौतारीका अध्यक्ष जयराम आचार्य, सचिव एकनारायण गौतम सहितको लायन्स टोली र स्थानिय समाजसेवी जगनाथ तिमिल्सेनाको अग्रसरतामा सनिवार ८२ बर्षिय तुलसीदेवि तिमिल्सेनाको घरमा नै पुगी हुईलचियर हस्तान्त्रण गरेका हुन ।

Related Articles

Back to top button
%d bloggers like this: