
पोखरा–२७, असार । लायन्स क्लब अफ पोखरा इष्ट टाउनले वृक्षारोपण गरेरे लायन वर्ष २०२१÷२२ सुरुवात गरेको छ । क्लबले पोखरा–२९ स्थित लेखनाथ भ्यु पार्कमा वृक्षारोपण कायक्रम सम्पन्न गरेको हो ।
क्लबका अध्यक्ष चिरन्जीवी न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको सो कायक्रममा प्रमुख अतिथि पोखरा–२९ का वडा अध्यक्ष चेत बहादर गरुङले स्थापनका छोटो अवधिमा नै क्लबलले सामाजिक तथा मानविय सेवामा गरेको कार्यको प्रशंसा गर्नु भयो । क्लबका पथम उपाध्यक्ष आनन्द राज पोख्रेलले स्वागत मन्तब्य राख्दै क्लबका आगामी कार्ययोजनाहरु समेत प्रस्तुत गर्नु भएको थियो । लेखनाथ भ्यू पार्कका उपभोक्ता समितिका अध्यक्ष एव समाजसवी सुबदार चन्द्र बहादुर गरुङले पार्कको सरक्षण एव विकासमा सबैको सहयोग आवश्यक पर्ने बताउनु भयो । यसैगरी जोन ४४ का जोन चियरपर्सन देवी तिमिल्सिना, क्लबका सस्थापक अध्यक्ष सन्तोष भुर्तेल लगायतले मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन सचिब प्रदीप पोख्रेलले गर्नु भएको संस्थापक अध्यक्ष सन्तोष भुर्तेलले जानकारी दिनु भयो ।