समाजस्थानीय

रत्नशोभामा शुभकामना आदान प्रदान

लेखनाथ, २० असोज । पोखरा महानगरपालिका वडा नं. २८ माझठाना स्थित रत्नशोभा माध्यमिक विद्यालयमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
विजया दशमीको अवसरमा आयोजित कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक भेषराज सुवेदीले नेपालमा मनाइने चापर्व नेपालीको पहिचान भएकाले हामीले हाम्रो संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने बताउँदै शुभकामना व्यक्ति गर्नु भयो ।
यसै गरी शिक्षक ऋषिराम रानाभाट, गोपि मायाँ गुरुङ, कक्षा १० का विद्यार्थी सबिन तिवारी, कक्षा ९ की सोचना केसी लगाएतले विजया दशमीको शुभकामना व्यक्त गर्दै नेपाली चाडपर्वको महत्वको वारेमा बोल्नु भएको थियो ।

Related Articles

Back to top button
%d bloggers like this: