समाचार

माघ ८ मा प्रदेश, पुस २३ गते जिल्ला अधिवेशन गर्ने एमालेको निर्णय

२५ मंसिर, सप्तरी । नेकपा एमालेले माघ ८ गते प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले माघ ८ गते प्रदेश अधिवेशन र पुस २३ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

एमालेको दशौँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक आज बसेको थियो । जर्मन हाउस हस्पिटालिटी गठ्ठाघर भक्तपुरमा बसेको बैठकले अमृत बोहोरालाई सल्लाहकार परिषद्को अध्यक्षको जिम्मेवारी दिएको छ ।

Related Articles

Back to top button
%d bloggers like this: