मंसिर २७, लेखनाथ । पेशागत वीमा अभिकर्ता संघ नेपाल शाखा समिति एल आई सी पोखरा साखाको आठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले आगामी कार्यकालका लागि देवि तिमिल्सेनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको गुदेताल किनारामा भएको अधिवेशनले सर्वसम्वत रुपमा निर्वतमान कार्यसमितिकी सचिव तिमिल्सेनाको अध्यक्षतामा १५सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नवगठित समितिकी उपाध्यक्षमा नैन बहादुर क्षेत्री(नविन),सचिवमा यज्ञ बहादुर नेपाली,सहसचिवमा रञ्जना भण्डारी र कोषाध्यक्षमा रामकृष्ण ढुगानालाई चयन गरेको हो भने समितिको सदस्यहरुमा नारायणी के शी,भगवती सुवेदी,उषा कुमारी गुरुङ,धनबहादुर गुरुङ,सोम वहादुर गुरुङ,दिपेन्द्र सिंह लामिछाने,निरु के शी,बुद्धिराज सुवेदी र प्रमिला रानाभाट रहनु भएको छ ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै नेपाल सरकारको स्वास्थय वीमा बोर्डका प्रमुख कार्यकारी निर्देशक डा. दामोदर वसौलाले जिवन विमा स्वास्थ्य बिमा एक आर्काका परिपुरक भएकाले विमाका वारेमा आम जनमानसमा जानकारी गराउनु अभिकर्ताको काम र कर्तब्य भएको धारणा राख्नु भएको थियो ।
सस्थाका अध्यक्ष रामप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ एजेन्सी म्यानेजर केदारनाथ अधिकारी, पेशागत वीमा अभिकर्ता संघ नेपालका केन्द्रिय अध्यक्ष कल्याण विञmम पाण्डे,सस्थापक अध्यक्ष रुक वहादुर गुरुङ,एजेन्सी म्यानेजर पारस द्धा,गोविन्द खड्का,नवराज क्षेत्री,वरिष्ठ अभिकर्ता औं बहादुर गुरुङ लगाएतले जिबन बिमाको महत्व र उपयोगीताका बारेमा जानकारी गराउनु भएको थियो ।
सस्थाकी सचिव देवि तिमिल्सेनाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य शुसिल ढुगानले गरेका थिए ।सोही अवसरमा गत आर्थीक वर्षमा उत्कृष्ठ स्थान हासील गर्न सफल अभिकर्ता, सि ओ टी,एम डी आर टी र चियरमेन क्लवमा पुग्न सफल अभिकर्तालाई सम्मान गरिएको थियो ।