समाचार

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै रामनवमीको अवसरमा सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।

मन्त्रिपरिषद्को चैत २४ गते बसेको बैठकले रामनवमीका अवसरमा चैत २७ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 

Related Articles

Back to top button
%d bloggers like this: