समाचारराजनिति

पोखरा महानगरपालिकामा एमालेका कुष्ण थापाको अग्रता

३१ वैशाख, पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले अग्रता लिएका छन् ।

पोखरा महानगरको प्रारम्भिक मत परिणाम अनुसार नेकपा एमालेका थापाले ६१ मत पाएका छन् । त्यस्तै नेकपा एकिकृत समाजवादीका उम्मेदबार धन आचार्यले ५० पाएका छन् ।

यसै गरी उपमेयरमा नेकपा एमालेका मञ्जु देवि गुरुङले ६० मतका साथ अग्रता लिएकी छन भने नेपाली कांग्रेसकी उम्मेदबार कोपिला रानाभाटको ५९ मत रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button
%d bloggers like this: