समाचारराजनिति

भरतपुर महानगरमा गठबान्धनका उम्मेदबारलाई अग्रता

३१ वैशाख, काठमाण्डौ । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रका मेयरका उम्मेदवार रेणु दाहालले अग्रता दिएकी छन् । प्रारम्भिक मत परिणाम अनुसार दाहालले २० मतको अग्रता लिएकी छन् ।
हाल ७०० मतगणना हुँदा रेनुले २७८ मत पाएकी छन् । त्यस्तै नेकपा एमालेका उमेदवार विजय सुवेदीले २५८ मत पाएका छन् ।
स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ९४ मत पाएका छन् । यसै गरी नेपाली कांग्रेसका उपमेयरका उम्मेदबार त्रिचसेन अधिकारीले ३१७ मत प्राप्त गरेका छन भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदबार हिमला गुरुङले १९९ मत पाएकी छिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Check Also
Close
Back to top button
%d bloggers like this: