लेखनाथ, ३१ जेठ । पोखरा महानगरपालिकाले अगाडी सारेको पुर्ण खोपका दिगो पनाको सुनिश्चितता अभियान अन्तरगत पोखरा –२७ लाई पुर्णखोप सुनिश्चिता वडा घोषणा गरिएको छ ।
उत्त वडामा रहेका सवै उमेर समुहका ब्यक्तिहरुलाई खोप लगाई सकिएको र खोपको प्रभावकारीताका बारेमा गरिएको अवलोकनबाट पनि कोही पनि ब्यक्ति खोपबाट बञ्चित हुन नपरेकाले पोखरा २७ लाई एक कार्यक्रमका विच वडा अध्यक्ष पुर्ण कुमार गुरुङले पुर्ण खोप सुनिश्चिता वडा घोषण गरेका हुन् ।
पोखरा २७ मा रहेका एक महिना देखि १५ महिना मुनिका एक सय ६८ बालवालिका र १६ देखि २३ महिना मुनिका एक सय चार वालवालिकालाई सवै प्रकारका खोप लागाईएकोे लेखनाथ श्वास्थ्य चौकीका प्रमुख रिता भटराईले जानकारी गराएकी थिईन ।
पोखरा –२७ पुर्णखोप सुनिश्चित वडा घोषण
