समाचारमनोरञ्जनसमाज

गणेश कंडेलको रुने बानी गीत सार्वजनिक

पोखरा, ५असार । गणेश कंडेलको रुने बानी गीत सार्वजनिक भएको छ । कंडेलको शब्द , प्रमोद खरेलको स्वर रहेको उक्त  गीत हालै सार्वजनकि गरिएको हो ।
कार्की जिको संगित रहेको उक्त आधुनिक गीतमा बिक्रम बुढाथोकी, अनु परियार र कार्की जिको अभिनय रहेको छ ।
वास्तबिक गायन शैलीलाई प्रयोग गरि भिडियो सम्पादन गरिएको गीतकार कंडेलले बताए ।
पेशाले ईन्जिनियर रहेका कंडेल पोखराको बेगनासमा जन्मिएका हनु् । नेपाली गजल तथा  गीत साहित्यमा रुची राख्ने कंडेलको दोस्रो आधुनिक गीत “रुने बानी“ भन्ने हालसालै सार्वजानिक भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button
%d bloggers like this: