
लेखनाथ पत्रकार मञ्चका कार्य समिति सदस्य श्री कृष्णप्रसाद लामिछाने मार्फत मञ्चलाई सहयोग प्राप्त भएको छ। पाेखरा महानगर पालिका २६ अर्घाैं निवासी तुलसा न्याैपानेकाे चाैरासी पुजनका अवसरमा मञ्च लाई सहयोग गरिएको हो । न्याैपाने परिवारले लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनाल सहितको टोली लाई सहयोग स्वरुप पाँच हजार रुपैयाँ हस्तान्तरण गरेको थियोे ।सहयोग हस्तान्तरण गर्दै छाेराहरु ईश्वरी न्याैपाने ,कृष्णप्रसाद न्याैपाने र छाेरीहरु सहित परिवारजनले मञ्चले गर्दै अाएकाे पत्रकार सम्मान तथा काेषवृद्दिमा सहयोग पुर्याउन अाफूहरु सकारात्मक रहेको वताए ।
लेखनाथ पत्रकार मञ्चका काेषाध्यक्ष सञ्जय अाचार्य,निवर्तमान अध्यक्ष भीमपाणि बराल,उपाध्यक्ष सुमन जिसी,सचिव विष्णु हरि पाैडेल लगायत ले सहयोग काे सहि उपयोग हुने वचन दिदै न्याैपाने परिवारकाे सुस्वास्थ्य,दीर्घायुकाे कामना तथा धन्यवाद ज्ञापन गरेका थिए।