उपत्यकामा पुराना गाडी पूर्ण प्रतिबन्ध लगाउने सर्बेन्द्र खनालको उद्घोष
१७ कात्तिक, भक्तपुर । काठमाडौं उपत्यका भित्र पुराना सवारी साधन संचालनमा रोक लगाइने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी सर्वेन्ऽ खनालले काठमाडौं उपत्यका भित्र पुराना सवारी साधन संचालनमा रोक लगाइने जानकारी गराएका छन् ।
शुक्रबार रफत सञ्चार क्लवमा आयोजित साक्षात्कारमा बोल्दै उनले पुराना सवारी साधनका कारण ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको उल्लेख गर्दै अब त्यस्ता सवारी साधन संचालन गर्न नदिइने योजना बनाउन लागेको बताए ।
डीआईजी खनालले सडक व्यवस्थित नहुँदा उपत्यकाको ट्राफिक व्यवस्थानमा चुनौति थपिएको पनि दोहोर्याए ।
==============================