मनोरञ्जन
कुसल सर्जक तथा गायिका अनुपमा अनु गुरुङको “जिन्दगिको लामो यात्रा” भिडियो
कुसल सर्जक तथा गायिका अनुपमा अनु गुरुङ को उत्कृष्ट शब्द तथा लय सुमधुर स्वर मा तेस्रो एकल गीति संग्रह “” (१) तिम्रो नाक को फुली (२) फुल फुलेको रैछ को अपार सफलता पछि हाम्रो लोक भाका रोधी घर र हाम्रो लोक भाका अडिसन को तेस्रो संयुक्त एकल प्रस्तुती। “”जिन्दगिको लामो यात्रा””
शब्द ,लय,स्वर – अनुपमा अनु गुरुङ
अभिनय – बिमल अधिकारी र मुस्कान घर्ती
निर्देशक – सरोज रोशन भट्टराई
छायांकन – अजय रेग्मी
सम्पादक – अधिनायक मान सेर्चन
रोधिएए घर निर्देसन – दिलु खिम्मु तमु
बजार ब्यबस्थापन – दिलु खिम्मु तमु