समाचार
मन थामेर यो भिडियो हेर्नुहोस:आफु संग भएको घरजग्गा बेचेर अस्पतालमा कुहिएको ब्यवारिसे लासलाई जलाउने गरेको छु:बिनय
कुनै चिज एति सम्मको आतास लाग्ने हुन्छ सुन्दा पनि आतिने देखिन्छ हो त्यहि कुरा आज जोड्दै छौ।हामी ललितपुर स्थित पाटन अस्पताल पुगेउ जहा केहि त्यस्ता बेवारिसे लासहरु थिए जसलाई न सरकारले जलाएको थियो न त् नगरपालिकाले। ति लासहरु ब्यबारिसे रुपमा अस्पतालमा भएको बिनय जंग बस्नेतले देख्न सकेनन के थामिनसक्नु थियोर मन ।कसैले सोच्न पनि सकेको कुरा हैन ।विनयले आफ्नो भित्री मन देखि ति कामहरु गरे जसले कुनै मारेर पनि सान्ति नपाएका आत्महरुलाई जलाएर सान्तिको आभास गरे ।
हेर्नुहोस कारुणिक भिडियो जहाँ प्रतक्ष्य आर्यघाटमा गएर खिचिएका केहि भिडियोको साथमा कुराकानी :