मनोरञ्जन
भित्रि पिडा लिएर नबस्नु होला नत्र यस्तो हालत हुनेछ , एक नेपालीको मार्मिक भिडियो- कृपया शेयर गर्नुहोला (भिडियो सहित)
अहिले धेरै नेपाली दाजु भाइको रोजगारीको स्रोत दक्षिण कोरिया देखिएको छ ! नेपालमा इपीएस मार्फत बर्सेनि नेपाली युवाहरु दक्षिण कोरिया रोजगारका लागि जाने गर्दछन । दक्षिण कोरियामा रोजगारका लागि अथवा आफ्नो भबिस्य सुन्दर पार्नका लागि पैसा कमाउन गएका एक युवा मानसिक सन्तुलन गुमाएर बेहोस अवस्थामा पुगेका छन । उनलाई नेपाल पठाउन त्यहाका अन्य नेपालीहरुले पहल गरेर नेपाल पठाउदै छन ।धनुजा बान्तवा राई नाम गरेकी एक युवतीले फेसबुक लाइभ गर्दै उहालाई चिन्नु हुनेले नेपालमा सहयोग गरिदिनु हुन आग्रह गरेकी छिन :! तल भिडियोमा सम्पूर्ण जानकारी हेर्नुहोला !
भिडियो यहाँ हेर्नुहोला साथै सेयर गरि सहयोग गर्नुहोला :