मनोरञ्जन

कि रेखाको चल्छ कि देखाको चल्छ,भन्ने सोचले चर्चामा आउन यति सम्म देखाईन तिर्सना बुढाथोकीले”भिडियो”

दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेर नाम कमाइसकेकी मोडल तिर्सना बुढाथोकी यतिबेला चर्चाको लागि हाल हट भिडियो हरु सामाजिक संजालमा पोस्ट गरी रहेकी छिन् । ग्लामर्सको नाममा अश्लील भिडियो खीचेर युटुबमा र फेसबुकमा हाले पछि यतिबेला सामाजीक संजालमा उसको चर्चा परि चर्चा भै रहेको हामी देख्न सक्छौ ।

केहि महिना अगाडी सम्म यस्तै हट भिडियोको कारण चर्चामा अर्चना पनेरु र जोति मगर थिए ।

दर्जनौ म्युजीक भिडियोहरुमा अभिनय गरी सकेकी बुढाथोकी जथाभावी भिडियो खीचेर सामाजिक सञ्जाल फेसबुक र युटुबमार्फत सरमलाग्दो भिडियो अपलोड गर्ने नायिका एवं मोडल तिर्सना बुढाथोकीलाई पत्रकारले चर्चाको लागि तपाइ नाङगिनु भएको हो भन्दा तिर्सनाले जभाफ दिन छोडेर रीसाएको भिडियो यतिबेला सामाजीक संजालमा भाइरल भइ रहेको छ । अभिनयको कुशलताभन्दा नग्न शरीरलाई पस्केर सस्तो चर्चामा आउने सोचले खिचिएका भिडियोहरुले यतिबेला उनलाई पिरोल्न थालेको छ।
पुरा भिडियो हेरी पुरा मनोरंजन लिनु होला:

Related Articles

Back to top button
%d bloggers like this: