समाचार
कोरियामा मानसिक सन्तुलन गुमाएका एक नेपालीको दर्दनाक अवस्था !
नेपालबाट इपीएस मार्फत बर्सेनि नेपाली युवाहरु दक्षिण कोरिया रोजगारका लागि जाने गर्दछन। दक्षिण कोरियामा रोजगारका लागि अथवा आफ्नो भबिस्य सुन्दर पार्नका लागि पैसा कमाउन गएका एक युवा मानसिक सन्तुलन गुमाएर बेहोस अवस्थामा पुगेका छन । उनका परिवार नेपालमा पर्खीरहेका छन् उनि आफ्नो छोरीलाई भेट्न मन लागेको बन्दै छन
उनलाई नेपाल पठाउन त्यहाका अन्य नेपालीहरुले पहल गरेर नेपाल पठाउदै छन ।धनुजा बान्तवा राई नाम गरेकी एक युवतीले उहालाई चिन्नु हुनेले नेपालमा सहयोग गरिदिनु हुन आग्रह गरेकी छिन