ऋषीले एलिजासँग अहिले सम्म कति पटक यौन सम्पर्क गरे(भिडियो सहित)
काठामाडौं,२४ कार्तिक | ऋषि धमला रिपोर्टर्स क्लबका अध्यक्ष र पत्रकारको परिचय मात्रैमा सीमित छैनन् । उनी एक सेलिव्रेटी पनि हुन् । निरन्तर उही रफतारमा खटने सक्ने धमला जति अरु सायद नेपालमा कोही पत्रकार छैनन् । बिहान ५ बजे देखी बेलुका ११ बजेसम्म समाचारका लागि उनी निरन्तर खटिरहेका हुन्छन |
रिपोर्टर्स क्लब, बाणी बहस, न्युज २४, हिमालय टेलिभिजन, नेपाल टेलिभिजन, घटना र बिचार, साप्ताहिक बिमर्शजस्ता कयौं ठाउँमा उनका बाइलाइन पढन र अन्तरवार्ता हेर्न पाइन्छ, त्यो पनि एक हप्ता भित्रैमा । सिंहदरवार देखि शितल निवास, बालुवाटारदेखि बल्खु, सानेपा, पेरिसडाँडा जता पनि जान भ्याउने उनी नै हुन् ।काठमाडौंमा एउटा तप्का छ, जो उनलाई मन पराउँदैन । तर नेपालमा उनका फ्यानहरु धेरै छन् । ऋषिलाई भेटन पाए मात्रै भाग्य चम्किन्छ भन्ने पनि यही नेपालमा छन् ।
हिमालयन टिभी बाट प्रसारण हुने टेलिभिजन शो ‘जीवनसाथि’ पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको छ। समाजका बिभिन्न क्षेत्रका व्यक्तित्वको पारिवारिक कुराकानी हुने शोबाट माल्भिक सुब्बाको चर्चा झन् चुलिएको छ। चाडै प्रसारण हुने शो मा माल्भिकाले चर्चित पत्रकार ऋषि धमला र उनकी पत्नी एलिजा गौतम अतिथिको रुपमा उपस्थित हुनेछन्।माल्भिकाले ‘ त्यसो भए जनताको चाहना भनेर ऋषि धमला र एलिजा गौतम बीच कतिपटक यौन सम्पर्क भयो भनेर मैले प्रश्न गर्न मिल्छ?’ भनेर प्रश्न गर्दा एलिजा गौतम र ऋषि …थप जानकारीको लागि हेर्नुहोस् भिडियो…