दैनिक राशिफल
वि.सं.२०७५ साल जेठ २७ गते। शनिबार, इश्वी सन २०१८ जुन १० तारिख। नेपाल संवत ११३८ अधिक ज्येष्ठ कृष्णपक्ष। एकादशी तिथि
पं.कृष्ण प्रसाद लामिछाने ९८५६०३९७५१
मेष
पढाइ लेखाइमा रुची बढ्ने, स्वव्यवसायबाट लाभ मिल्नेछ ।
बृष
दिएको धन फिर्ता हुनेछ, शिक्षामा रुची रहनेछ ।
मिथुन
मनोबल बढ्ने, मानसिक तनाब बढ्ने ।
कर्कट
दिएको धन फिर्ता हुने , वैदेशिक यात्राको योग ।
सिंह
समयको महत्व बुझ्नुपर्ने, बोलीमा संयमीता अपनाउनुपर्ने ।
कन्या
दाम्पत्यमा खट्पट, खर्च बढ्ने ।
तुला
आफ्नै कारणले कार्यमा विलम्ब, प्रशासनिक मार्ग भने सफल रहने ।
बृश्चिक
द्धिविधामा नपरी कार्य गर्दा राम्रो हुने ।
धनु
दिएको धन फिर्ता हुनेछ, न्यायीक मार्ग सफल ।
मकर
नयाँ समाचार प्राप्त हुने, पूरातन बस्तुबाट फाइदा हुने ।
कुम्भ
धार्मिक कार्यमा मन जाने, प्रियजनबाट धोका हुने ।
मीन
शुभ कार्यमा खर्च, मित्र सुख, कार्य सिद्धी ।