अर्थ खबर

सिद्धार्थ बैंकको शाखा तालचोकमा

तालचोक, असार २६ ।

केन्द्रीय कार्यालय काठमाडौं हात्तीसारमा रहेको सिद्धार्थ बैंकले आफ्नो शाखा विस्तारको क्रममा पोखरा लेखनाथ २७ तालचोकमा ११८औं शाखा विस्तार गरेको छ । शाखाको कारोवार सोमबारदेखी शुभारम्भ भएको हो ।

वचत, कर्जा, एटिएम सुविधा, क्रेडिट कार्ड, मोबाईल बैंकीङ सेवा, ईन्टरनेट बैंकिङ लगायतका सेवा सुविधा रहेको बैंकको आफ्नै सिद्धार्थ क्यापिटल रहेको शाखाका व्यवस्थापक हरि ब। भाटले जानकारी दिए ।साथै सेवाग्राहीको हितको लागि डिम्याट खाता पनि खोलीने उनले जानकारी दिए ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: