समाचार
कास्की प्रहरीद्वारा गाँजा फडानी
पोखार , असार २७ ।
पोखरा लेखनाथ महानगरपालिका बडा नं ४ गैह्रापाटनका वडा एरियामा बिभिन्न ब्याक्तिहरुको खालि जग्गामा प्राकृतिक रुपमा उम्रिएका डेढ क्युन्टल हरियो गांजाको बोट कार्यालयबाट प्रहरी निरीक्षक जगदिश रेग्मीको कमाण्डमा खटिएको प्रहरी टोलिले नष्ट गरेको प्रवक्ता प्रहरी नायव उपरिक्षक रविन्द्रमान गुरुङले जानकारी दिए ।