समाचार

वेगनासतालमा हुने श्रीमद् भागवत बिराट ज्ञानमहायग्यको सचिवालय स्थापन

लेखनाथ , असोज २१ ।
राष्ट्रिय परोपकार महासंघ को आयोजना र बिभिन्न संघ संस्थाको सहयोगमा मंसिर २२देखि२९सम्म बेगमासतल किनारमा पितृउध्दार कार्य का लागि संचालनहुन गइरहेको बिराट ज्ञानमहायग्यको सञ्चालनका लागि सचिवालयको एक समारोह बीच पण्डित श्री भाष्कर कमलनयन गौतमले उदघाटन गरे ।

बेगनासतालमा रहेको पुरानो र स्थापित संस्था बेगनास युबा क्लबले महायग्य अबधिभरका लागि कार्यसन्चालन का लागि सचिवालयको लागि क्लबले आफ्नो भवन उपलब्ध गराएको छ।

बिराट ज्ञानमहायग्य सन्चालन मुलसमितिका संयोजक डिल्लीरमण तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव धु्रवनाथ अधिकारी,सकाहारी समाज कास्कीका अध्यक्ष राममणि अधिकारी,सचिवालय सचिव कृष्णप्रसाद ढुङ्गाना लगायतले आफ्ना भनाई राखेका थिए।

Related Articles

Back to top button
%d bloggers like this: