अर्थ खबर

मालपोत कार्यालय पोखराका दुई कर्मचारी घुस लिएको अभियोगमा पक्राउ

पोखरा, असोज २४ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले मालपोत कार्यालय पोखराबाट ५० हजार नगद घुस सहित दुई जनालाई पक्राउ गरेको छ ।
अख्तियारको टोली मंगलबार दुई जना कर्मचारीलाई ५० हजार घुस सहित मालपोत कार्यालय कास्कीबाट पक्राउ गरेको हो । मालपोत कार्यालय पोखराबाट अधिकृत ख्याम नारायण पौडेल र खरिदार संजय शर्मालाई ५० हजार घुस सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरु दुबैलाई मंगलबार नै जिल्ला प्रहरी कार्यालय कास्कीमा राखीएको जानकारी दिएको छ ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: