मनोरञ्जन

गण्डकी स्टारको उपाधि क्रिस्टिनालाई

पोखरा,कार्तिक ५ ।
गण्डकी स्टार खुल्ला नृत्य प्रतियोगीता २०७५ को उपाधि क्रिस्टिना लामाले जितिन् । कक्षा ३ मा अध्ययनरत ८ वर्षिय लामाले आफैले कम्पोज गरेको नृत्य प्रस्तुत गर्दै उपाधि हात पार्न सफल भएकी हुन् ।नन्द ईन्टरटेन्मेन्टको दोस्रो प्रस्तुतीको रुपमा आयोजित प्रतियोगीतामा जस्मीन गुरुङ र कुशुम गुरुङ फस्ट रर्नसअप बने ।
हिमाली पुर्जा सकेन्ड रनर्सअप बन्न सफल भइन् । अडिसनमा सहभागी ३८ जना मध्येबाट छानिएका १८ जनाबिच पोखरा उद्योग वाणिज्य संघको हलमा ग्राण्ड फिनाले गरिएको हो ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: