मनोरञ्जन

छक्का पञ्जा ३ुकी हिरोइन दीपिकाले कसिन् निर्देशक दिवाकरसँग लगनगाँठो

काठमाण्डौ, ११ कार्तिक ।
हाल प्रदर्शनरत छक्का पञ्जा ३ुकी अभिनेत्री दीपिका प्रसाईंले निर्देशक दिवाकर भट्टराईसँग विवाह गरेकी छन्। । दीपिकालाई दिवाकरले ऐश्वर्या फिल्मबाट डेब्यू गराएका थिए। दुबैले शनिबार बिहान आ आफ्नो फेसबुकमा ऊ मेरो, ऊनी मेरो भन्दै एउटै प्रोफाइल तस्विर राखेका छन्। । निर्देशक भट्टराईले आफूहरू विवाह बन्धनमा बाँधिएको बताए। उनले करिब एकवर्षअगाडिदेखि आफूहरू कानुनीरूपमा पतपत्नी भएको पनि खुलासा गरेका छन्। । ऐश्वर्या रिलिज पछि कोर्टम्यारिज गरेका हौं, दिवाकरले भने, पारम्परिक विवाह भने केहि समयपछि हुनेछ । दुई महिना अगाडिनै उनीहरूले पारिवारिक उपस्थितिमा इन्गेजमेन्टु गरेका हुन्। । दुबै जना आज अपरान्ह एकसाथ छुट्टी मनाउन बैंकक जाँदैछन्। ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: