मनोरञ्जन

बद्रिले ज्योति लोहनीलाई छी सुत्केरी गनाईछे भने पछी स्टेजमै मारामार(भिडियो सहित)

Spread the love

पोखरा-सुमधुर लोक गितले कसको पो मन नछोला र?? अझ विशेष गरि केटा र केटि,आमा छोरा जोसंग जसरी पनि दोहोरि गाउन सकिन्छ. यसरी गायिने प्रतक्ष्य दोहोरीको त आफ्नै पहिचान छ.नेपालको जुनसुकै कुनामा गाएपनि हामी दोहोरि गितको गाउने र सुन्ने मानिस भेटछौ

तपाई माझ आज एउटा रमाइलो दोहोरि लिएर आएका छौ.नेपालका चर्चित गाएक बद्रि पंगेनी र ज्योति लोहनीबिचको घम्साघम्सी दोहोरि.बद्रिले ज्योति लोहनीलाई छी सुत्केरी गनाईछे भनेर गित गाएपछि ज्योतिले पनि बद्रिलाई टक्कर दिदै जवाफ दिइन.साच्चिकै यहि हो त हाम्रो सस्क्र्ती.जहाँ बेथा,दुख सुखलाई सबैको माझ दोहोरि मार्फत प्रस्तुत गरिन्छ

हेर्नुहोस रमाइलो दोहोरि घम्साघम्सी

Related Articles

Back to top button