मनोरञ्जन

आफ्नो फेक आइडी खोल्नेलाई के भन्छन बुद्ध लामा ? (भिडियो सहित )

Spread the love

नेपाल आइडल बुद्ध लामा, फस्ट रनर्स अप निशान भट्टराई र सेकेन्ड रनर्स अप प्रताप दाससँगै प्रमिला राई अहिले यु के कार्यक्रमको लागि पुगेका छन् । नेपाल आइडल कार्यक्रम सकिएपछि अहिले ३ जना बिजेता निशान ,बुद्ध र प्रतापनै देश तथा बिदेशका कार्यक्रममा धेरै व्यस्त बनेका छन् । युकेको कार्यक्रममा पुगेका बुद्ध पहिलो पल्ट फेसबुक लाइभ आइ आफ्ना फ्यानहरुसंग फेसबुक लाइभ मार्फत कुरा गरेका छन् । आफ्नो फेक आइडीका बारेमा बुद्ध लामाले केहि आपति जनाएनन् , उनि भन्छन फेक आइडी मार्फत पनि मेरा काम हरुको अपडेट गर्दिनु हुन्छ खुसि लाग्छ ।

भिडियो यहाँ बाट हेर्नुहोला :

Related Articles

Close