समाचार

पोखराको सराङकोटमा बस दुर्घटना

Spread the love

पोखरा, १७ फागुन । पोखरा १८ सराङकोटमा मिनि बस दुर्घटनामा परेको छ । पोखरा आउदै गरेको बस पोखरा १८ नयाँ गाउँमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी घाइते भएकाहरुलाई अस्पतालमा उपचारका लागि ल्याएको छ । सबै घाईतेको आवस्था खतरामुक्त छ । कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले भने कति जना घाईते भएका छन् भने अस्पतालमा ल्याइसके पछि मात्रै थाहा हुने बताए ।

सबै घाईतको उद्धार भईसकेको उनले बताए ।

Related Articles

Check Also

Close
Close