मनोरञ्जन

युवाले कण्डम आफ्नो लिंगका लागि निकै छोटो भएको गुनासो सांसदसँग गरेपछि सरकारले चाल्यो यस्तो कदम

Spread the love

एजेन्सी । सुरक्षीत सेक्सका लागी सबैभन्दा उत्तम अस्थायी साधान हो कण्डम । कण्डम लगाएर सहवास गरेमा यौन रोग नसर्ने तथा गर्न नरहने निश्चित प्राय नै हुन्छ । यसैबिच युगाण्डाका युवाहरुले बजारमा उपलब्ध कण्डम छोटो भएको गुनासो गरेका छन् । यस्तो गुनासो आएपछि सरकारले ठूलो आकारका कण्डम उत्पादन गर्न उत्पादकहरुलाई जरुरी उर्दी जारी गर्नुपरेको छ ।

दर्जनौँ युवाहरुले बजारमा उपलब्ध कण्डमहरु आफ्नो लिंगका लागि निकै छोटो भएको भन्दै सांसदहरुसँग गुनासो गरेपछि सरकारले यस्तो कदम चालेको हो । कण्डमको आकार सानो हुँदा सम्भोगका बेला दबाब बढेको उनीहरुले बताएका छन् । सांसद मिरार्ड बितेकेरेजोका अनुसार कतिपय युवाले आफ्नो यौनांगमा कण्डम नै नछिर्ने गुनासो गरेपछि सरकारले तत्कालै कण्डम उत्पादक कम्पनीलाई कण्डम लामो बनाउन निर्देशन दिएको थियो ।

Related Articles

Check Also
Close
Back to top button