खेलकुुदसमाचार

क्रिकेटका सम्पूर्ण गतिविधि रोक्ने क्यानको निर्णय

Spread the love

चैत ७ ,काठमाडौं । नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) ले सम्पूर्ण  क्रिकेट गतिविधि अनिश्चितकालका लागि स्थगित गरेको बताएको छ ।

विश्वभर अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता स्थगित भएका कारण क्यानले पनि सम्पूर्ण क्रिकेट गतिविधिहरु रोकेको हो । क्यानले बिहीबार एक सूचना जारी गर्दै विश्वभर फैलिरहेको कोरोना भाईरसबाट जोगिनका लागि सम्पूर्ण क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

Related Articles

Check Also
Close
Back to top button