राशिफल

दैनिक राशिफल

Spread the love

वि.सं.२०७५ साल जेठ ३१ गते। बिहीबार। इश्वी सन २०१८ जुन १४ तारिख। नेपाल संवत ११३८ । ज्यष्ठ शुक्लपक्ष, प्रतिपदा तिथि
पं.कृष्ण प्रसाद लामिछाने , ९८५६०३९७५१
मेष
पैत्रिक सम्पतिमा विवाद हुनेछ । दाम्पत्य जीवनमा सुख सुविधा प्राप्त हुने ।
बृष
अधिकार प्राप्तका लागि संघर्ष गर्नुपर्ने । शैक्षिक क्षेत्रमा वर्चस्व रहनेछ ।
मिथुन
सामाजिक धार्मिक कार्यमा सामेल भइनेछ । नयाँ कार्य तर्जुमा हुनेछ । दन्तविकार हुनेछ ।
कर्कट
खर्च बढ्ने छ । व्यापारमा आंशि लाभ हुनेछ । चौपायमा नोक्सान हुनेछ ।
सिंह
सन्तानको चिन्ता बढ्नेछ । मनोरञ्जनात्मक यात्रा हुनेछ । नयाँ मित्र बढ्नेछन् ।
कन्या
आर्थिक भार बढ्नेछ । मान प्रतिष्ठा बढ्नेछ , वाणीमा संयता अपनाउनुपर्नेछ ।
तुला
विद्युतिय सामग्री र घरायसी सामानमा खर्च बढ्ने, वौद्धिक स्तर बढ्ने ।

बृश्चिक
सवारी साधनमा खर्च बढ्नेछ । मानसिक तनाव बढ्नेछ । रचनात्मक कार्यमा मन जाने ।
धनु
नयाँ कार्यको लागि विचार विमर्श हुनेछ । आमाको स्वास्थ्यले चिन्ता बढ्नेछ ।
मकर
आफ्नो स्वाभिमान गुम्न नदिनुहोला, आर्थिक र सामाजिक भार बढ्नेछ ।
कुम्भ
वैदेशिक कार्यमा खर्च बढ्नेछ । पढाइ लेखाइमा मन जाने ।
मीन
भ्रममा नपरी कार्यमा लाग्दा राम्रो हुनेछ । न्यायिक मार्ग सफल हुनेछ ।

Related Articles

Back to top button