राशिफल

दैनिक राशिफल

Spread the love

वि.स. २०७५ साल जेठ १६ गते , बुधबार । इश्वी सन २०१८ मे ३० तारिख। नेपाल संवत ११३८ , अधिक ज्येष्ठ शुक्लपक्ष प्रतिपदा तिथि
पं कृष्ण प्रसाद लामिछाने

मेष ः साँझ पख खर्च बढ्ने, कार्यमा समस्या देखिनेछ ।
वृष ः लोभ मोह बढनेछ, कार्यदक्षता पनि बढ्नेछ ।
मिथुन ः नयाँ कामको लागि विचार विमर्श गर्नुहुनेछ, विदेशको सुसमाचार सुन्न पाइनेछ ।
कर्कट ः यात्रा फलदायि हुनेछ, भ्रम मुक्त भएर कार्य गर्नुहोला।
सिंह ः विपक्ष हावी हुनेछ, खर्च बढ्ने, व्यापारमा आंशिक लाभ हुनेछ ।
कन्या ः खाद्यान्नमा फाइदा, फलाम सम्बन्धि कार्यमा सतर्क रहनु होला ।
तुला ः विदेशी विनीमय खट्पट्, मनमा चिन्ता, प्रियजनसँग टाढिनुपर्ने ।
वृश्चिक ः यात्राको योग रहनेछ । आफ्नो कार्य छाडेर अन्यत्र नलाग्नु होला।
धनु ः प्रयत्नपूर्वक गरेको काम सफल , आशा र भरोसा भने धेरै टाढा रहनेछ ।
मकर ः काममा ढिलासुस्ती हुनेछ, दाम्पत्य जीवन सुख हुनेछ ।
कुम्भ ः समयले साथ दिनेछ, परिवारमा खट्पट, स्वास्थ्यमा हानी ।
मिन ः वैदेशिक यात्रा रहने, खर्च बढ्नुका साथै परिवारमा मेलमिलाप हुनेछ ।

Related Articles

Check Also
Close
  • राशिफल
Back to top button