राशिफल

दैनिक राशिफल

Spread the love

वि.सं.२०७५ सला जेठ २ गते , बुधबार । इश्वी सन २०१८ मे १६ तारिख । नेपाल संवत् ११३८ । अधिक ज्येष्ठ शुक्लपक्ष, प्रतिपदा तिथि । पं.कृष्ण प्रसाद लामिछाने
मेष ः बैचारिक मिलापको योग छ । नविन कार्य अवरोध , व्यवसायमा फल प्राप्ति
वृष ः   प्रयास गर्दा अवसर प्राप्त हुो, अध्यन लेखन क्षेत्रमा सफलता, प्रेम सदभाव रहने ।
मिथुन ः धातुजन्य पदार्थमा लगानी गर्दा उचित मूल्य पाइने योग
कर्कट ः नयाँ कार्यमा अवरोध हुने छ ।
सिंह ः  पारिवारिक झमेला हुनेछ ।
कन्या ः व्यापारमा शुभ रहने छ । न्यायिकमार्ग अधुरो रहनेछ । चोटपटकको भय ।
तुला ः  अरुको भरपर्दा कार्य विध्न, धन खर्च ।
वृश्चिक ः परिवारमा धन आर्जन हुने योग , अध्यन अध्यापनमा समय वित्ने ।
धनु ः     पराक्रमबाट कार्य सिद्धि, राजनैतिक सफल, सकारात्म सोचको खाँचो ।
मकर ः   धार्मिक कार्यमा रुची, खेलकुद सामग्रीमा खर्च बढ्ने ।
कुम्भ ः   सौन्दर्य बस्तुमा खर्च, मिष्ठान्न भोजन प्राप्ति
मिन ः    व्यापारको कार्य गर्दा विचार गर्नुपर्ने देखिन्छ ।

Related Articles

Check Also

Close
  • राशिफल

Close