राशिफल

दैनिक राशिफल

Spread the love

वि.सं.२०७५ साल जेठ २३ गते। बुधबार, इश्वी सन २०१८ जुन ६ तारिख। नेपाल संवत ११३८ अधिक ज्येष्ठ कृष्णपक्ष। सप्तमी तिथि
पं.कृष्ण प्रसाद लामिछाने ९८५६०३९७५१
मेष
नयाँ सोचको खाँचो देखिन्छ । वौद्धिक स्तर बढ्ने, समाज सेवामा मन जाने ।
बृष
भूमीबाट लाभ हुने , लाभदालयक यात्रा, शैक्षिक क्षेत्रमा सफल ।
मिथुन
विपरित वर्ग प्रति आकर्षण बढ्ने, राजनैतिक कार्यमा सफल ।
कर्कट
घरमा अथिति सत्कार, सहकर्मीबाट विरोध आउला, महत्वपूर्ण कार्यमा मन जाने ।
सिंह
वाकचतुराइले संकल्प सिद्ध हुने, व्यवसायको सन्दर्भमा आदर्श व्यक्ति बन्ने योग ।
कन्या
रोजगारको अवसर, वित्तिय संस्थाबाट सहयोग, अरुलाइ प्रभावित गर्ने ।
तुला
शुभ कार्यको चर्चा हुने, पार्टी सेमिनारमा सहभागी हुने योग ।
बृश्चिक
आफूलाइ कमजोर भएको अनुभुति हुनेछ , मन खिन्न हुने , स्थिति खर्चिलो हुने योग ।
धनु
वैदेशिक कार्यमा अघि बढिनेछ , चिताएको कार्यले तिव्रता पाउने ।
मकर
श्रमको उचित मूल्यांकन हुनेछ , विना प्रतिष्पर्धामा फाइदा हुने ।
कुम्भ
नयाँ ज्ञान सिक्ने मौका मिल्ने, रोकिएको धन हात पर्ला ।
मीन
मनमा द्धुविधा उत्पन्न हुने , साफभेदारी काममा अलमल हुने , समाज सेवामा व्यस्त हुने योग ।

Related Articles

Check Also
Close
  • राशिफल
Back to top button