राशिफल

दैनिक राशिफल

Spread the love

वि.सं.२०७५ साल जेठ २४ गते। बिहिबार, इश्वी सन २०१८ जुन ७ तारिख। नेपाल संवत ११३८ अधिक ज्येष्ठ कृष्णपक्ष। अष्टमी तिथि
पं।कृष्ण प्रसाद लामिछाने ९८५६०३९७५१
मेष
कार्यमा सामान्य मतभिन्नता हुने , यात्राको योग ।
बृष
व्यवसायबाट आर्थिक लाभ, पारिवारिक सहयोग, पेट सम्बन्धि रोग ।
मिथुन
अध्ययनमा सफलता, नेत्रसम्बन्धि रोग, पशुपन्छीबाट लाभ हुने ।
कर्कट
सकारात्मक सोचको खाँचो, वैदेशिक कार्य सफल ।
सिंह
खेलकुदमा र साहित्यमा रुची आर्थिक संकटले सताउने ।
कन्या
लेनदेनमा सतर्कता, नराम्रा दिन सकिंदै, अनावश्यक यात्रा ।
तुला
सौन्दर्य र मनोरञ्जनमा खर्च, मिष्ठान भोजन प्राप्ति, नयाँ समाचार सुन्न सकिने।
बृश्चिक
अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ने , शिक्षामा सफल ।
धनु
नयाँ कार्यको तर्जुमा गर्नुपर्ने, केही रकम हात पर्ने योग ।
मकर
स्वास्थ्यमा खर्च, मानसिक तनाव कम हुने, शारिरीक परिश्रम गर्नुपर्ने ।
कुम्भ
मित्रवन्धुबाट सहयोगको अपेक्षा हुने, राजनैकि कार्यमा सहयोग ।
मीन
पारिवारिक खर्च हुने, पछि गरिने कार्यको तर्जुमा ।

Related Articles

Back to top button